नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथग्रहण आज



ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली आज हुने भएको छ ।

बडादशैं फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज अपराह्न २ बजे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १, २०८३ शनिबार  ८ : ५० बजे