काठमाडौं ,कात्तिक ३ । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग ‘एनपीएल’को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन्।
यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साँझ ५ बजे सुरू हुनेछ ।
मंसिर ३, २०८३ बिहिबार

प्रकाशित मिति : मंसिर ३, २०८३ बिहिबार ८ : ०८ बजे