काठमाडौं, कार्तिक १ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला…