विदेशी विद्यार्थीका लागि अमेरिकी भिसा नियम अझ कडा, नेपालिसहितका विद्यार्थीहरूलाइ कस्तो असर पर्छ ?

काठमाडौं । संयुक्त राज्य अमेरिकामा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कडिकडाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको छ। ती योजनाअन्तर्गत आइन्दा विदेशी विद्यार्थीहरूले सङ्घीय सरकारको अनुमति नलिईकन चार वर्षभन्दा बढी अमेरिकामा बस्न पाउने छैनन्।पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्न तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्न पनि अब निकै रोक लाग्ने छ। हालसम्म अमेरिकामा उच्च अध्ययनका…