मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चारकर्मी नरेश भट्टराई बने भ्याली ग्रुपको ब्राण्ड एम्बेसडर

काठमाडौं । भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा सञ्चारकर्मी नरेश भट्टराई नियुक्त भएका छन्। बालाजुमा रहेको ग्रुपको कर्पोरेट कार्यालयमा ग्रुपका संस्थापक अध्यक्ष हरिकृष्ण रावलले सोमबार उनलाई ब्राण्ड एम्बेसडरमा नियुक्तीको सम्झौता पत्र हस्तान्तरण गरेका थिए । विक्रम सम्बत् २०४१ मा सुपथ मुल्यमा गुणस्तरिय मासुजन्य व्यापार गर्ने उद्देश्यले स्थापित भ्याली कोल्डस्टोर प्रालिबाट शुरु भएको भ्याली ग्रुप अहिले मासु प्रशोधनसँगै…