प्रधानमन्त्री देउवासहित गठवन्धनका शीर्ष नेता चितवन जादै



लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवन माआयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू जाने भएका छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २५, २०७९ शुक्रबार  १२ : ५३ बजे