झलनाथ खनाललाइ पराजित गर्दै एमालेका महेश बस्नेत विजयी



११ मंसिर २०७९,काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन् । खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् ।

इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् । बस्नेतले २४ हजार ३०४ मत प्राप्त गरे । खनालले २१ हजार ८०२ मत पाए ।खनाल पराजित, एमालेका महेश बस्नेतले जिते

११ मंसिर २०७९,काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन् । खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् ।

इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् । बस्नेतले २४ हजार ३०४ मत प्राप्त गरे । खनालले २१ हजार ८०२ मत पाए ।

प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार  ५ : ४५ बजे