बाजुरामा कांग्रेसका बद्री पाण्डे १ हजार २६९ मतले अगाडि



बाजुरामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।

उनले १ हजार २६९ मतले अग्रता कायम राखेका हुन्।

पाण्डेले पाँच हजार ४१९ मत ल्याएका छन् ।

एमालेका कर्णबहादुर थापाले ४ हजार १३० मत ल्याएका छन्।

प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार  ८ : ३९ बजे