कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारका मंगलबार देखिएको भिडभाड ।
संसदीय दलको नेता चयनका लागि पार्टीले आज मनोनयन दर्ताको लागि मिति तोकेको थियो ।
यहि क्रममा उपस्थित भएका नवनिर्वाचित संसदहरू ।
संसदीय दलको नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाको उम्मेदवारी परेको छ ।
















