एमाले–माओवादीसहितको गठबन्धन सरकारमा सहभागी नहुने एकीकृत समाजवादीको निर्णय



काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) एमाले–माओवादीसहितको गठबन्धनमा सहभागी नहुने भएको छ। आइतबार बसेको एकीकृत समाजवादीको बैठकले उक्त निर्णय गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने समझदारी भएसँगै एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने जनाएको हो।

प्रकाशित मिति : पुस १०, २०७९ आइतबार  ४ : ३६ बजे