गायक संगीतकार कस्तुप पन्तको नयाँ गित ‘पानी दोभानको’ ले पायो दर्शकको राम्रो प्रतिक्रीया



चर्चित गायक संगीतकार कस्तुप पन्तको नयाँ गित पानी दोभानको सार्बजनिक भएको छोटो समयमै लोकप्रिय भएको छ ।

सार्बजनिक भएको छोटो समयमै उक्त गितले युट्युबमा झण्डै दुइ लाख भ्युज पाएको छ ।

गितले युट्युब टिकटक लगायतका सामाजिक सञ्जालमा राम्रो प्रतिक्रीया पाएको गायक पन्तले बताएका छन् ।

गितलाई गयक पन्तलेनै लेखेका हुन भने संगीत पनि उनैले गरेका हुन् ।

भिडियोमा लोमस शर्मा र जुनुको अभिनय छ ।

गायक पन्त नेपाली मौलिक लोक संगीत सिर्जनामा समेत अब्बल मानिन्छन ।यसअघिनै उनका दर्जनौ गित हिट भइसकेका छन् ।

प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार  ९ : १२ बजे