काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी छ ।
बैठकमा सभामुखको निर्वाचनमा उम्मेदवारी दिने कि नदिने बारेमा निर्णय गरिने एक नेताले जानकारी दिए। सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा छलफल चलिरहेको उनले बताए ।










