राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा



काठमाडौं, ७ भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।

उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रकाशित मिति : माघ ७, २०७९ शनिबार  ८ : २४ बजे