काठमाडौं, ८ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ ।
यही माघ ११ गतेका लागि बैठक बोलाइएको हो ।
समसामयिक राजनीति, सरकार, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।
माघ ८, २०७९ आइतबार

प्रकाशित मिति : माघ ८, २०७९ आइतबार ६ : ५८ बजे