कांग्रेसको पदाधिकारी बैठक बस्दै



नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।

बैठक आज बिहान ९: ३० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु हुनेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने एक नेताले जानकारी दिए।

बैठकमा राष्ट्रपति निर्बाचनका बारेमा पनि छलफल हुने उनले बताए ।

प्रकाशित मिति : माघ ९, २०७९ सोमबार  ९ : ३२ बजे