प्रतिनिधि सभाको बैठक सुरु (लाइभ)



९ जेष्ठ काठमाडौं, संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधि सभा बैठक बसेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रतिनिधि सभाको संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०८० मंगलबार  ११ : ३२ बजे