जेठ २४,काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् । प्रकाशित मिति : जेष्ठ २४, २०८० बुधबार ११ : ५१ बजे