मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त



३२ जेठ,काठमाडौं। नेपाल सरकारको मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन्।

आज (विहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

शंकरदास बैरागीले मुख्य सचिवबाट राजीनामा दिएपछि अर्याललाई सरकारले आजै मुख्यसचिवमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : जेष्ठ ३२, २०८० बिहिबार  ११ : ५८ बजे