आज प्रतिनिधिसभा बैठक बस्दै ( लाईभ )



काठमाडौ , २३ साउन । आज प्रतिनिधिसभा बैठक बस्दै । उक्त बैठकमा सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने छन् ।

प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार  ४ : २२ बजे