साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधि सभा बैठक आजदेखि शुरु भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिला गरी शुरु भएको हो । साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको बैठक आजदेखि नियमित गर्ने संसदमा सहभागी राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सहमति भएको हो ।
भाद्र ६, २०८० बुधबार
72
Shares














