बुद्दबार सुनको मल्यमा सामान्य गिरावट



काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका बुधबार छापावाला सुन एक सय रुपैयाँले घटेर प्रतितोला १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँ कायम रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।

त्यसैगरी चाँदीको मूल्य अघिल्लो दिनको मूल्य नै कामय रहेको छ । प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेकोे छ ।

प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार  १२ : ४५ बजे