“टोलटोलमा पुस्तकालय” अभियानको संयोजकमा साहित्यकार घिमिरे नियुक्त



काठमाडो. । (मेरिल्याण्ड, संयुक्त राज्य अमेरिका), जय नेपाल इन्टरनेशनल फाउण्डेशन अन्तर्राष्ट्रिय समितिको हालै सम्पन्न बैठकद्वारा “टोलटोलमा पुस्तकालय” अभियानको संयोजकमा लेखक तथा अनुवादक सुभाष घिमिरेलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : श्रावण ९, २०८१ बुधबार  १० : ४३ बजे