सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज आइतबार छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २, २०८१ आईतबार  १० : ५९ बजे