नेप्से २२.७३ अंकले घटेर २,६१०.२१ विन्दुमा, कारोबार रकममा गिरावट



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २२.७३ अंक घटेर २,६१०.२१ विन्दुमा बन्द भएको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

३००० बिन्दुमा पुगेको दिन २९ अर्ब ३० करोड ५२ लाखको कारोबार भएको थियो ।

त्यसपछिका दिनमा लगातार घट्दै बुधबार ६ अर्ब ८५ करोडको कारोबार भएको छ ।

प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार  ४ : ५९ बजे