काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
आइतबार सुन प्रतितोला ५०० रुपैयाँ बढेर एक लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैं चाँदी ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











