काठमाडौँ । स्थानिया बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । आज, छापावला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १९१५ रुपैयाँ कारोबार भइरहेको महासंद्यले जनाएको छ ।











