ओलीले बोलाए मन्त्रीपरिषद् बैठक,कुलमानलाइ हटाउने तयारि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

मंगलबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिर्ने व्यवसायीको लाइन काटेकोबारे निर्णय लिनेगरी गृहकार्य भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक १३, २०८१ मंगलबार  १० : २३ बजे