काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्रीको सचिवालयका सदस्यले बताए ।
भेटघाट कार्यक्रम स्थगित गरिएको छ ।बालुवाटारमा ओली आराम गरेर बसेका उनको सचिवालयले जनाएको छ ।














