साँखुबाट पनौति आएर भक्तालुजनहरु पबित्र गंगामा स्नान गर्दै (तस्विरसहित)



काठमाडौं । एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु पूजापाठसँगै स्नान गर्ने गर्दछन् ।

पौष शुक्ल पूर्णिमादेखि सुरू भएको ब्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ ।माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हातरगोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ ।

प्रकाशित मिति : माघ २०, २०८१ आइतबार  १० : ३१ बजे