काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ ।
काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ । प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ ।
आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

फाल्गुन ५, २०८१ सोमबार

प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार १० : १७ बजे