नेपाल प्रहरीले खुलायो नयाँ भर्ना (सुचना सहित्)



 

नेपाल प्रहरीले प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदको लागी नयाँ भर्ना खुलाएको छ ।

प्रहरी प्रधान कार्यालयले नयाँ भर्ना सम्बन्धी सूचना जारी गरेको छ ।

 

प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार  ६ : १० बजे