दुई दिनको वर्षापछि काठमाडौंको तापक्रममा वृद्धि (तस्बिरहरु)



काठमाडौं । दुई दिनको वर्षापछि काठमाडौंमा तापक्रम वृद्धि भएको छ ।

गत शुक्रबार र शनिबार भएको वर्षापछि मौसम पनि खुलेको छ ।

प्रदुषण कम भएको कारण काठमाडौं उपत्यका र आसपासमा देखिने हिमालहरु पनि सुन्दर देखिएका छन् ।

प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार  १ : ५७ बजे