काठमाडौँ । मंगलबारको संसद् बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेत महेशकुमार बर्तौलाले राजतन्त्र पक्षधरहरूले नेपाली राष्ट्रिय गानको अपमान गरेको आरोप लगाएका छन्।
उनले पञ्चायतकालीन राष्ट्रिय गान गाएर विभिन्न गतिविधि गरिरहेको भन्दै त्यसले नेपाली राष्ट्रिय गानको अपमान गरेको बताएका हुन्।
उनले भने-उनले यस्ता गतिविधि नेपालको संविधान विपरीत रहेको र यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने बताए। ‘नेपालको संविधान धार १ र ५ को व्यवस्था विपरीक्ष नेपाल, नेपालको राष्ट्रिय गानको अपमान गर्ने राजतन्त्र पक्षधरहरूले गरिरहेका छन्। यसलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ’,।














