प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको एकल निर्णयमा ५० एसपीको सरुवा गरिएको गृह मन्त्रालय श्रोतले जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको डरबन्दी अनुसार हुने उल्लेख गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागको बिज्ञप्ती-













