काठमाडौंको रात्रिकालिन दृश्य : शहरको चमक र आकर्षण (तस्बिरहरू)



काठमाडौं । राजधानी काठमाडौंको रात्रिकालिन दृश्य अत्यन्तै आकर्षक र अद्वितीय छ।

रातको अँध्यारोमा शहरका चमकदार बत्तिहरूले राजधानीलाई जीवन्त बनाउँछ ।

हरियाली र पहाडहरूको बीचमा रहेको यो शहर रात्रिमा अझै आकर्षक देखिन्छ, जसले यहाँका स्थानीय र पर्यटकहरूलाई एक नयाँ अनुभव दिलाउँछ।

प्रकाशित मिति : चैत्र १०, २०८१ सोमबार  १० : ३८ बजे