बानेश्वरमा कुलमानका समर्थकहरु र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरु)



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरुले नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबिच धकेलाधकेल गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि आज (मंगलबार) विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै ४ महिना कार्यकाल बाँकी हुँदा कुलमान घिसिङलाई हटाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार  ३ : ४४ बजे