काठमाडौँ– ‘नाच फिरिरी’बाट चर्चा कमाएका गायक महेश काफ्लेले दोस्रो गित लिएर आएका छन ।
उनको नयाँ गित ‘माया बिरानी’ युट्युब मार्फत सार्बजनिक भएको छ ।
गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको भने गायक काफ्लेकै शब्द र सङ्गीत रहेको छ । गीतलाई उदय राज पौडेलले म्यूजिक एरेन्ज गरेका छन्।
गीतको भिडियोमा नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई देख्न सकिन्छ।
गायक काफ्लेको यो दोस्रो गीत हो।
हेर्नुहोस भिडियो-










