विश्व पौडेललाई गभर्नर बनाउने सहमति



काठमाडौं। विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको छ ।

मंगलबार बालुवाटारमा भएको छलफलमा पौडेललाई गभर्नर बनाउने समझदारी बनेको हो ।

देउवाले बैंकक उड्नुअघि नेपाल राष्ट्र बैंकका निर्देशक डा। गुणाकर भट्टको नाम प्रधानमन्त्रीलाई बुझाएर उडेका थिए ।तर, उनको राजीनामा डेपुटी गभर्नर निलम ढुंगानाले स्विकृत नगरेकोले गभर्नर नियुक्ती प्रक्रिया लम्बिएको थियो ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार  ३ : ५४ बजे