चोभार बन्दरगाहमा थुप्रिएका विद्युतीय सवारीसाधनहरु (तस्बिरहरु)



काठमाडौं । विद्युतीय सवारीसाधन (ईभीं) को आयात अत्यधिक बढेका कारण चोभार बन्दरगाहमा विद्युतीय गाडी थुप्रिएका छन् ।

सरकारले विद्युतीय सवारीसाधन कर बढाउने तयारी गरेसँगै ठूलो संख्यामा विद्युतीय सवारीसाधन भित्र्याइरहेका छन् ।

सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउने तयारी गरिरहेको छ

प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार  १२ : ५५ बजे