प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको छ ।

अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने तय भएको छ ।

विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ बुधबार  ४ : ३६ बजे