मन्त्रिपरिषद् बैठक सुरु



काठमाडौँ । आगामी वर्षको बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

संघीय सदनबाट आज आर्थिक वर्ष २०८२/०८३ को बजेट आउँदैछ ।

सदन साँझ ५ बजे बोलाईएको छ

प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार  ३ : १३ बजे