महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै



काठमाडौं । आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ ।

बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो

आइतबार बस्ने बैठकमा समितिको आन्तरिक समिक्षा गर्ने बैठकको कार्यसूची
रहेको छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०८२ आईतबार  १० : २५ बजे