संसद बैठकअघि आन्तरिक छलफलमा दलहरू



काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

त्यस अगाडि दलहरू सदनको अवरोधको विषयमा आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : जेष्ठ २१, २०८२ बुधबार  १ : ०३ बजे