काठमाडौँ । शुक्रबार बस्दै नबसी प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबारका लागि सरेको छ ।
आइतबार एक बजे बस्नेगरि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक स्थगित गरिएको हो ।
जेष्ठ २३, २०८२ शुक्रबार
काठमाडौँ । शुक्रबार बस्दै नबसी प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबारका लागि सरेको छ ।
आइतबार एक बजे बस्नेगरि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक स्थगित गरिएको हो ।
प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार ३ : १९ बजे