सभामुख घिमिरे र प्रमुख सचेतकहरूबीच छलफल सूरु



काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच छलफल सूरु भएको छ ।

आइतबार संहदरबारमा बैठक सूरु भएको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा प्रमुख दलका प्रमुख सचेतकहरुको सहभागीतामासंसदको क्यालेन्डरलगायतका विषयमा छलफल हुनेछन् ।

प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोधको कारण बजेटमाथिको छलफद अघि बढ्न सकिरहेको छैन । यसबारेमा पनि सभामुखले नियमित छलफल चलाइरहेका छन् ।

प्रकाशित मिति : असार १, २०८२ आईतबार  १० : १९ बजे