राप्रपा र रास्वपाको संसदले गरे प्रतिनिधिसभाको बैठक बहिष्कार



काठमाडौँ । राप्रपा र रास्वपाले आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरी बाहिरिएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखककै नाम मुछिएकाले ‘दुधको साक्षी बिचालो’ भएको भन्दै उनीहरू संसदबाट बाहिरिएका हुन्।

रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा तथा संसदीय छानबिन समितिको माग गर्दै निरन्तर रुपमा संसद् अवरोध गरेका छन्।

प्रकाशित मिति : असार १०, २०८२ मंगलबार  १ : ०५ बजे