प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध



काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेको छ ।

यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम अघि उभिएर अवरोध गरिरहेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आइरहेको छ ।

प्रकाशित मिति : असार २३, २०८२ सोमबार  २ : ३० बजे