काठमाडौँ महानगरको नगर सभा सुरु



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको २०८२/०८३ बजेट ल्याउने नगरसभा सुरु भएको छ ।

दिउँसो दुई बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।

शुक्रबार बसेको कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : असार २९, २०८२ आईतबार  ३ : १७ बजे