काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ।
समसमायिक राजनीतिक विषय तथा गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हून् ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरू, र पूर्वपदाधिकारीहरू लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेका छन् ।









