अनिल झाले छाडे लोसपा



काठमाडौं । पूर्वमन्त्री अनिल झाले लोसपा छोडेका छन् ।

लामो समयदेखि लोसपा राजनीतिमा निष्क्रिय रहँदै आएका झाले गत असार ४ गते नै राजीनामा बुझाएका हुन् ।

पार्टीले उनको राजीनामा स्विकृत गरिसकेको छ ।

प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार  १ : ४६ बजे